FAQs Complain Problems

समाचार

कुश्मा नगरपालिकामा निर्वाचित प्रमुख, उप-प्रमुख लगायत सम्पुर्ण नगरसभा सदस्यलाई प्रमाणपत्र वितरण एवं सपथ ग्रहण कार्यक्रम सम्पन्न

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कुश्मा नगरपालिकामा निर्वाचित हुनुभएका प्रमुख, उप-प्रमुख लगायत वडाअध्यक्ष एवं सदस्य ज्युहरुको प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

नगर प्रमुखमा दोश्रो कार्यकालको लागि पुन: निर्वाचित नगर प्रमुख रामचन्द्र जोशी एवं नगर उप-प्रमुखमा निर्वाचित स्वास्थानी रिजाल ज्यु लगायत १४ वटै वडाका वडा अध्यक्ष लगायत वडा सदस्य ज्युहरुले आफ्नो प्रमाण पत्र ग्रहण गर्नुभएको छ ।

Image: