समाचार
फोटो ग्यालरी
नया बर्ष २०७८ को हार्दिक शुभकामना !
१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कुश्मा नगरपालिकामा २ दिवसिय कार्यक्रम सम्पन्न ।
प्रमुख प्रशाकसीय अधिकृत श्री कुमान सिंह गुरुङको स्वागत कार्यक्रमका झलकहरु
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनी ज्यूको विदाई समारोहका केहि झलकहरु ।
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री हरि पंगेनी ज्यूको भव्य विदाई समारोहका केहि झलक हरु ।
"२०७६/०१/०४ देखि २०७७/११/०४ सम्म कुश्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा उत्कृष्ट कार्यसम्पादन गरि नगरको गरिमा बढाउन हजुरले पुर्याउनु भएको योगदानको उच्च प्रशंशा गर्दै नेपालको निजामती प्रसासन क्षेत्रमा तपाइँको उपस्थिति अझै अबब्ल र सफल रहोस भन्ने शुभकामना व्यक्त गर्दछौ "
हार्दिक शुभकामना हरि सर !!
कुश्मा नगरपालिकाको छैठौ नगरसभाका झलकहरु
विजयादशमी, दीपावली तथा छठ पर्व २०७६ को हार्दिक मंगलमय शुभकामना।
नगर प्रमुख रामचन्द्र जोशी ज्यू तथा कुश्मा नगरकार्यपालिको तर्फबाट नेपालीहरुको महान चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनु भएका आफन्तजन, इस्टमित्र, शुभचिन्तक एवम समस्त नगरवासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ, दीर्घायु र प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
साथै यी पर्वले हाम्रो आपसी भाइचारा, सद्भाव र मित्रता अझै मजवुत र प्रगाढ बनाउन सकारात्मक भूमिका खेलून भन्ने विश्वास समेत व्यक्त गर्न चाहन्छौं ।
एवम नगरको विकास र समृद्दीमा सम्पूर्ण नगरबासीहरुको साथ, हौसला र सकारात्मक सयोगको सदैव अपेक्षा गरेका छौं ।
"यसपालिका चाडबाडहरु भ्रमण बर्ष २०२० सफल बनाउने उत्सवका रुपमा मानाऔँ "