FAQs Complain Problems

समाचार

कुश्मा नगरपालिका द्वारा पदपुर्ति गरिने पदको पाठ्यक्रम

कुश्मा नगरपालिका द्धारा पदपुर्तिका लागि गरिएको सुचना यसै वेवसाइट मा राखिएको जानकारी गराँउदै सो पदका लागि तोकिएको पाठ्यक्रम निम्नानुसार रहेको छ ।

पद - इन्जिनीयर, तह -  अधिकृत स्तर छैठौ, सेवा-  प्राविधिक, समुह - सिभिल, का लागि लोक सेवा आयोगले तोकेको पाठ्यक्रम ,

पद - अमिन, तह - सहायक स्तर चौँथो, सेवा -  प्राविधिक, समुह -  सर्वे, का लागि लोक सेवा अायोगले तोकेको पाठ्यक्रम,

पद -  कार्यालय सहायक चौँथो, तह - सहायक स्तर चौँथो, सेवा - प्रशासन

पद -  कार्यालय सहायक पाँचाै, तह -  सहायक स्तर पाँचौ, सेवा -  प्रशासन का लागि तलको PDF फाइल हेर्नुहोला ।