FAQs Complain Problems

समाचार

हेलो सरकार फेसवुक एकाउण्ट सँचालन गरिएकाे सुचना

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सुशासन प्रवर्द्धन शाखा, सिंहदरवार काठमाडौकाे निर्देशन वमोजिम यस कुश्मा नगरपालिका कार्यालयकाे हेलो फेशवुक एकाउण्ट हेलो कुश्मा नगरपालिका, पर्वत https://www.facebook.com/hellokushmamun संचालन गरिएको कुरा सम्पुर्ण नगरवासीहरुमा जानकारी गराइन्छ ।