समाचार
कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी द्वारा आफ्नो सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने घोषणा ।
कुश्मा नगरपालिका का प्रमुख रामचन्द्र जोशी ज्यू द्वारा राज्यले प्रदान गर्ने सेवा सुविधा नलिने र उक्त रकम ट्रस्ट मार्फत सामाजिक कार्यमा खर्च गर्ने घोसणा गर्नु भएको छ ।
Image:

-
- Log in to post comments