FAQs Complain Problems

समाचार

कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी द्वारा आफ्नो सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने घोषणा ।

कुश्मा नगरपालिका का प्रमुख रामचन्द्र जोशी ज्यू द्वारा  राज्यले प्रदान गर्ने सेवा सुविधा नलिने र उक्त रकम ट्रस्ट मार्फत सामाजिक कार्यमा खर्च गर्ने घोसणा गर्नु भएको छ । 

Image: