समाचार
निशुल्क प्रजनन स्वास्थ्य तथा महिला स्वास्थ्य शिविर सचालन सम्वन्धि सुचना
सुचना सुचना सुचना
कुश्मा नगरपालिका को आयोजनामा यहि मिति २०७२ साल आषाढ १७ गतेका दिन कु.न.पा. १ कुश्मा स्वास्थ्य चौकी पाङ
र मिति २०७२ साल आषाढ १८ गतेका दिन कु.न.पा. १५ पिपलटारी स्वास्थ्य चौकीमा निशुल्क प्रजनन स्वास्थ्य तथा महिला
स्वास्थ्य शिविर अनुभवी स्त्री तथा प्रसुति रोग विशेषज्ञ लगायत अनुभवी चिकित्सक एवं स्वास्थ्य कर्मी वाट संचालन गरिने
भएकोले पाठेघर सम्वन्धि समस्या आङ खस्ने, मैलो पानि वग्ने, तल्लो पेट दुख्ने, पिसाव पोल्ने, ढाड कम्मर दुख्ने लगायत महिला
सम्वन्धि समस्या भएका विरामीहरुले सम्पर्क राखी मौकाको फाइदा लिनुहुन अनुरोध छ
आयोजक
कुश्मा नगरपालिका कार्यालय
कुश्मा, पर्वत
फोन नं. ०६७–४२०१४१, ४२१२७०