FAQs Complain Problems

समाचार

कुश्मा नगरपालिका पदपुर्ति समितिको सुचना

कुश्मा नगरपालिका द्धारा पदपुर्ति गरिने कार्यालय सहायक सहायक स्तर पाँचौ र सहायक स्तर चौथो तहको अन्तर्वार्ताका लागि कम्प्युटर सीप परिक्षणका लागि १० अंक र अन्तर्वार्ताको लागि २० अंक मध्ये कम्प्युटर सीप परिक्षणको लागि पाठ्यक्रम लोकसेवा आयोगको रा.प. अनंकित प्रथम ना.सु. वा सो सरहको पाठ्यक्रम (एकीकृत परिक्षा प्रणाली अन्तर्गतको) कार्यालय सहायक, सहायक स्तर पाँचौ का लागि र लोकसेवा आयोगको रा.प. अनंकित द्धितिय श्रेणी खरिदार वा सो सरहको (एकीकृत परिक्षा प्रणाली अन्तर्गतको) कार्यालय सहायक, सहायक स्तर चौथो तहको लागि पाठ्यक्रम तोकिएको जानाकारीका लागि अनुरोध छ ।