FAQs Complain Problems

समाचार

सार्वजनिक सुनुवाई सम्वन्धी सुचना

यस कुश्मा नगरपालिकाको सार्वजनिक सुनुवाई निम्न मिति स्थान र समयमा हुने भएकोले सम्पुर्ण नगरवासीहरुमा उपस्थितीका लागि सादर अनुराेध छ ।

मिति २०७२/११/३० गते

स्थान पर्वत उद्योग वाणिज्य संघकाे सभाहल

समय विहान ११ वजे

चण्डिका पाैडेल

कार्यकारी अधिकृत