FAQs Complain Problems

समाचार

कुश्मा नगरपालिकाको तेस्रो नगरपरिषद सार्वजनिकीकरण समारोह सम्वन्धी सुचना

हार्दिक निमन्त्रणा

यस कुश्मा नगरपालिकाको तेस्रो नगर परिषदबाट आ.व. २०७३/०७४ को लागि पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकिरण समारोह यही मिति २०७२ पुस २९ गते वुधवारको दिन विहान ११ः०० बजे युनिभर्सल पार्टी प्यालेस कुश्मा, पर्वत हुने भएको हुनाले सम्पुर्ण राजनैतिक दल, वडा नागरिक मञ्च, टोल विकास संस्था, आमा समुह, युवा क्लब, सामुदायिक संघ संस्था, उद्योगी व्यापारी, नागरिक समाज, सञ्चारकर्मी लगयात सम्पुर्ण नगरवासीहरुमा उपस्थितिका लागि हार्दीक आमन्त्रण गर्दछौ ।

कार्यकारी अधिकृत
एवं
कुश्मा नगरपालिका कार्यालय