समाचार
सामाजिक सुरक्षा भत्ता नवीकरण तथा नया दर्ता बारे सूचना ।
सामाजिक भत्ता बुझ्दै आउनुभएका लाभग्राहीहरु तथा आगामी आर्थिक बर्षको कुनैपनि किस्ताबाट भत्ता प्राप्त गर्न योग्य लाभग्राहीहरुले यहि मंसिर मसान्त भित्र वडा कार्यालयमा आई नवीकरण तथा दर्ता गर्नुहुन अनुरोध छ । तोकिएको मिति भित्रि दर्ता वा नवीकरण गर्न नआएमा आगामी आर्थिक बर्षको भत्ता रोकिने व्यहोरा जानकारी गराईन्छ ।
दर्ता वा नवीकरणको लागि आवश्यक कागजातहरु सुचना अनुसार हुनेछ ।
अन्य वडा हरुको हकमा पनि सोहि सूचना बमोजिम नविकरण तथा दर्ता हुने व्यहोरा अनुरोध छ ।
Image:

-
- Log in to post comments