FAQs Complain Problems

समाचार

कुश्मा नगरपालिका को संवाद कार्यकम सम्पन्न ।

कुश्मा नगरपालिकाको बिकासका सम्भावना,अवसर र चुनौती बिषयक संवाद कार्यक्रम सम्पन्न भएको छ  । संवाद कार्यक्रममा रास्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो  । समृद्द नगरको निर्माणमा सरोकारवाला सम्पूर्णको महत्वपूर्ण भूमिका रहने संवाद कार्यक्रममा उपस्थितहरुको जोड थियो । कुश्मा नगरपालिकाको बिकासका सम्भावना,अवसर र चुनौती बिषयमा समालोचक राजेन्द्र पहाडीले कार्यपत्र पेश गर्नुभएको थियो । कार्यपत्र माथि उपस्थित सम्पूर्णले आफ्नो आफ्नो धारणा प्रस्तुत गरेका थिए ।  

संवाद कार्यक्रम मा प्रस्तुत कार्यपत्र :

Image: 
Kushma_Municipality
कुश्मा नगरपालिका
Kushma Parbat