समाचार
स्पेनमा हुने स्थिर पर्यटन सम्बन्धी सम्मेलनमा भाग लिन नगर प्रमुख जोशी स्पेन प्रस्थान ।
युरोपियन कन्ट्री स्पेनको म्याडिर्ड माहानगरपालिकामा हुने स्थिर पर्यटन र जलबायु परिवर्तन सम्बन्धि MADRID सम्मेलन तथा Expotural प्रदर्शनी कार्यक्रममा भाग लिन पर्वत कुस्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी स्पेन प्रस्थान गर्नु भएको छ । नेभेम्बर १ देखि ४ सम्म MADRID IFEMA मा हुने कार्यक्रमले कुश्मा नगरको समृद्धि र विकासका लागी नया सोच र अवधारणा निर्माणमा सहयोग पुग्नुका साथै म्याडिर्ड शहरले हासिल गरेको विकास र उसले अबलम्बन गरेको नीतिबारे जानकारी हुने प्रमुख जोशीको बिश्वास छ ।
Image:

-
- Log in to post comments