FAQs Complain Problems

समाचार

प्रमुख प्रशासकीय अधिकृत श्रीमान कुमान सिंह गुरुङ ज्यु बाट पदभार ग्रहण ।

कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा नेपाल सरकारका उपसचिव आदरणीय सर कुमान सिंह गुरुङ ज्युले आज मिति २०७७/११/१० गते सोमबार देखी पदभार ग्रहण गरि कार्यभार सुरुवात गर्नुभएको छ । 

आदरणीय कुमान सरलाई कुश्मा नगरपालिकामा हार्दिक स्वागत गर्दै कार्यकालको उच्च सफलताको कामना गर्दछौं ।

Image: