FAQs Complain Problems

समाचार

कुश्मा नगरपालिकाको फाल्गुन महिनाको मासिक ई-बुलेटिन ।

कुश्मा नगरपालिकाले प्रत्येक महिनामा नगर बाट सम्पादित गतिबिधि एवम नगरपालिकाबाट प्रवाह गरिएका सेवाहरुको जानकारी  समेटेर मासिक रुपमा इ-बुलेटिन सार्वजनिक गर्न सुरुवात गरेको छ ।

नगरपालिकाको सेवा प्रवाह एवम विकास गतिबिधि सहज, सरल र पारदर्शी बनाउदै नागरिक मैत्री शासन स्थापित गर्ने उदेश्यले बुलेटिन प्रकासन कार्यको थालनी गरिएको हो । 

हरेक महिना प्रकाशित हुने बुलेटिनले आम नगरवासी एवम सरोकारवाला सम्पूर्णमा यहाँका गतिबिधिमा सहज पँहुच स्थापित भइ जवाफदेहिता र पारदर्शीता प्रबर्द्धन मार्फत शुसासन प्रत्याभूत हुनेमा हामी बिश्वस्त छौं ।

Image: