FAQs Complain Problems

समाचार

सव.इन्जिनियर डम्बरा कुमारी शर्माको विदाई कार्यक्रम सम्पन्न ।

करिव १३ महिना कुश्मा नगरपालिकाको सुखद बसाई पछि आज पोखरा महानगरपालिकामा सरुवा भई जान लाग्नुभएका कुश्मा नगरपालिकामा कार्यरत सव इन्जिनियर डम्बरा कुमारी शर्माको आज विदाई एवम फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

विदाई गर्दै कुश्मा नगरपालिकाका उप-प्रमुख सिता काफ्ले लामिछाने ज्यू एवम प्रमुख प्रशाकसीय अधिकृत कुमान सिंह गुरुङ ज्यू लगायत कुश्मा नगरपालिकामा कार्यरत कर्मचारी ज्यू हरु ।।।

कुश्मा नगरपालिकामा रही यहाँले पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनहरुमा तपाइँको यात्रा अझ उज्ज्वल र सफल रहोस भन्ने शुभकामना व्यक्त गर्दछौ

-कुश्मा नगरपालिका नगर कार्यपालिकाको कार्यालय परिवार, कुश्मा पर्वत ।

Image: