समाचार
पशु सेवा शाखा तथा कृषी शाखाको ५ दिने अध्ययन अबलोकन भ्रमण सम्पन्न !
कुश्मा नगर कार्यपालिकाको कार्यालय पशु सेवा शाखा तथा कृषी शाखाको ५ दिने अध्ययन अबलोकन भ्रमण सम्पन्न भएको छ ! भ्रमणका क्रममा सहभागी हरु कास्की,तनहु, स्याङ्गजा, रुपन्देही, पाल्पा, नवलपरासी, चितवन लगायतका जिल्लाका पशु तथा कृषी सम्बन्धी बिभिन्न फर्महरुको अवलोकन गरेका थिए !!
image_vet:

- Log in to post comments