FAQs Complain Problems

समाचार

नव निर्वाचित उप-प्रमुख स्वस्थानी रिजाल ज्युको सपथ एवं पदभार ग्रहण सम्पन्न

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कुश्मा नगरपालिकाको उप-प्रमुखमा निर्वाचित स्वस्थानी रिजाल ज्यु को सपथ ग्रहण एवं पदबहाली कार्यक्रम सम्पन्न भएको छ ।

नगर प्रमुख रामचन्द्र जोशी ज्यु द्वारा उप-प्रमुख एवं नव निर्वाचित वडा अध्यक्ष तथा सम्पुर्ण नगर सभा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवानुभएको थियो । 

सपथ लगत्तै उप-प्रमुख रिजालले आफ्नो कार्यकक्षमा पदबाहाली गर्नुभएको थियो। पदबहाली संगै उहाँले नेपालको संविधान प्रदत्त अधिकार क्षेत्र भित्र रहि नगरको विकास समृद्धि र सुशासनका लागो उच्च प्राथमिकता सहित काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Image: