FAQs Complain Problems

समाचार

नगरपालिकाको नयाँ वेबसाईट बनाइएको बारे सुचना

कुश्मा नगरपालिकाले हालसालैमात्र सुरू गरेको नयाँ वेबसाईट NITC मा www.kushmamun.gov.np भन्ने नाममा दर्ता गरेको छ । यस वेबसाईटले जनतामा सुचनाको पहुँचलाई आधुनिकरण गर्ने र स्थानिय निकायमा ई-गभर्नेन्सको धारणालाई सहयोग गर्ने विश्वास गरिएको छ । आशा छ यस वेबसाईटले तपाईँहरूको माग र अधिकारलाई सम्वोधन गर्ने मौका प्रदान गर्नेछ ।

सुसुचित हुनु भएकोमा धन्यवाद ।