FAQs Complain Problems

समाचार

कुश्मा नगरपालिका वडा नं ९ को भवन शिलान्यास सम्पन्न ।

कुश्मा नगरपालिका वडा नं ९ को वडा कार्यालय भवन शिलान्यास नगर प्रमुख श्री रामचन्द्र जोशी मार्फत सम्पन्न भएको छ । कार्याक्रमा नगर उप-प्रमुख सीता काफ्ले लामिछाने , प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनी लगायतको उपस्थिति रहेको थियो । 
कुश्मा नगरपालिकाका१४ वटा वडा मध्ये यो बर्ष वडा नं ९ र १३ को वडा कार्यालय भवनको लागि विनियोजित ३ करोड रकम मध्ये बाट भवन निर्माण सम्पन्न हुन लागेको हो ।

आज शिलान्यास भएको भवन आगामी १८ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

Image: