FAQs Complain Problems

समाचार

कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी द्वारा वृद्द वृद्दाको घरमै पुगेर सम्मान ।

कुश्मा नगरपालिका का प्रमुख रामचन्द्र जोशी ज्यू द्वारा  राज्यले प्रदान गर्ने सेवा सुविधा नलिने र उक्त रकम  सामाजिक कार्यमा खर्च गर्ने घोसणा गरे अनुरुप कु.न.पा ३ स्थित ग्रामिण क्षेत्रका वृद्द बृद्दा हरुलाई घरमै पुगेर आर्थिक सहयोग गर्नु भएको हो । 

यस बारे कान्तिपुर दैनिकमा प्रकाशित समाचार यहाँ क्लिक गरि हेर्न सक्नुहुन्छ