समाचार
कुश्मा नगरपालिकामा लैङ्गिक हिसां विरुद्धको १६ दिने अभियानको सुरुवात ।
आज November 25 अर्थात लैङ्गिक हिसां विरुद्धको १६ दिने अभियानको सुरुवात ।
कुश्मा नगरपालिका सामाजिक विकास शाखाको आयोजनामा आज १६ दिने अभियानको सुरुवात कुश्मा नगरपालिकाका उप-प्रमुख सीता काफ्ले लामिछाने ज्यु मार्फत सम्पन्न भयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनी ज्यु , सामाजिक विकास शाखा प्रमुख डिलकुमारी शर्मा लगायत सम्पुर्ण शाखाका शाखा-प्रमुखहरु एवं नगरपालिकाका कर्मचारीहरु को उपस्थिति रहेको थियो ।
November 24 देखि December 10 सम्म १६ दिन सम्म मनाइने यस अभियानको प्रतिबद्धता स्वरुप
१.हिसां नगर्ने
२.हिसां नसहने
३.हिसांको प्रतिवाद गर्ने
भनी ब्यानरमा हस्ताक्षर कार्यक्रम समेत राखिएको छ ।
यस पालिको १६ दिने अभियानको अन्तरास्ट्रिय नारा-
"Orange the World:Fund,Response,Prevent,Collect" रहेको छ भने राष्ट्रिय नारा-"लैङ्गिक हिसां अन्त्यको प्रतिबद्धता: व्यक्ती, समाज र सवैको ऐक्यबद्धता" रहेको छ ।


-
- Log in to post comments