FAQs Complain Problems

समाचार

सहयोग आह्वान सम्बन्धी जरुरी सूचना !!!

सहयोग गर्न इच्छुक महानुभावहरुलाई कुश्मा नगरपालिकाको नेपाल बैंक कुश्मा शाखामा रहेको

 कुश्मा नगरपालिका प्रकोप व्यवस्थापन कोष को खाता नं ०६६०३०००००७००२०००००२ मा नगद दाखिला गरी सो को भौचरको प्रति कुश्मा नगरपालिकाको इमेल ठेगाना kushmamun@gmail.com मा जानकारी गराई सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।यसरी प्राप्त सहयोग नगरपालिकाको आफ्नो वेबसाइट www.kushmamun.gov.np र नगरपालिकाको फेसबुक पेज मार्फत सार्वजनिक गरिनेछ ।

सम्पूर्ण राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्ति, संघ संस्था, सरकारी, गैरसरकारी संघ संस्था एवम सहयोगी महानुभावहरुलाई नगरपालिकाको तर्फबाट आर्थिक एवम स्वास्थ्य सामग्री सहयोगको लागि हार्दिक अपिल गर्दछौ ।

Image: