FAQs Complain Problems

News

परिक्षा भवन कायम गरिएको सुचना

परीक्षा भवन कायम गरिएको सूचना ।

यस नगरपालिकाको पदपूर्ति समितिले मिति २०७२/०४/१७ गते प्रथम पटक एवं २०७२/०६/२० गते द्धितिय पटक गोरखापत्रमा सूचना प्रकाशन गरी खुला प्रतियोगितात्मक परिक्षाको विज्ञापन गरेकोमा दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरुको देहायको मिति र समयमा निम्नानुसारको परिक्षा भवनमा प्रतियोगितात्मक लिखित परीक्षा सञ्चालन हुने हँुदा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै प्रवेशपत्र विना परीक्षामा सम्मिलित गराइने छैन र तोकिएको परीक्षा भवन बाहेक अन्य परीक्षा भवनहरुमा कुनैपनि उम्मेदवारहरुलाई सम्मिलित नगराइने व्यहोरा समेत यसै सूचनाद्धारा अवगत गराईन्छ ।  

 

थप जानकारीका लागि यसै सुचनामा संलग्न तलको pdf फाइल हेर्नुहोला