FAQs Complain Problems

News

सार्वजनिक सुनुवाइ सम्वन्धी सुचना

कुश्मा नगरपालिकाको सार्वजनिक सुनुवाई निम्न मिति, स्थान र समयमा हुने भएकोले सम्पुर्ण राजनितिक दल, पत्रकार, वडा नागरिक मन्च, उपभोक्ता समिति, नागरिक सचेतना केन्द्र, महिला सन्जाल, दलित सन्जाल, समाजसेवी एवं सम्पुर्ण नगरवासीहरुमा उपस्थितीका लागि सादर अनुरोध छ ।

मिति :  २०७३ साल असार २७ गते
स्थान : हिमालय उच्च मा.वि. कुश्मा नगरपालिका वडा नं. ४, पर्वत
समय : विहान १० वजे