FAQs Complain Problems

News

कुश्मा नगरपालिका पदपूर्ति समितिको सूचनाः

कुश्मा नगरपालिकाको पदपूर्ति समितिको वि.सं. २०७३ असार १४ गतेको गोरखापत्रमा प्रकाशित लिखित परिक्षाको नतिजा सम्बन्धी सूचनामा वि.नं. १/०७२/०७३, इन्जिनियर पदको अन्तर्वार्ता मिति २०७३/०३/२९ गते हुनुपर्नेमा अन्यथा भएकोले त्रुटि सच्चाइएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि पुनः यो सूचना प्रकाशन गरिएको छ । लिखित परिक्षाको नतिजा सम्बन्धी सूचना कुश्मा नगरपालिकाको वेभसाइट https://www.kushmamun.gov.np मा समेत हेर्न सकिन्छ ।  

सदस्य सचिव
पदपूर्ति समिति