FAQs Complain Problems

News

कुश्मा नगरपालिका कार्यालयको एकिकृत सम्पत्तिकरको विवरण भरी पेश गर्ने सम्वन्धी सुचना

आगामी आर्थिक वर्ष २०७३/०७४ देखि कुश्मा नगरपालिका कार्यालय द्धारा लगाइने एकिकृत सम्पत्तिकर प्रयोजनको लागि यहाँहरुको घर तथा जग्गाहरुको विवरण नगरपालिका द्धारा उपलब्ध गराईने फाराम भरी नगरपालिका कार्यालयको राजश्व शाखा वा आफ्नो वडाको वडा सचिव वा सामाजिक परिचालकलाई वुझाउनुहुन सुचित गरिन्छ । यो फाराम २०७३ जेष्ठ १ गते देखि असार १५ गते भित्र भरेर वुझाई सक्नुपर्नेछ । उक्त फाराम कुश्मा नगरपालिकाको राजश्व शाखा वा आफ्नो वडाको वडा सचिव वा यहाँ क्लिक गरी प्राप्त गर्न सक्नुहुनेछ ।