- उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
- वडा कार्यालयको राय सिफारिस पत्र।
- उक्त अवधि सम्म भए गरेको कार्यको प्राविधिक मूल्यांकन (रनिङ विल)।
- प्राविधिक MEASUREMENT BOOK। योजनामा भए गरेको कार्यको तस्विर/फोटो।
- उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (रनिङ विल माग गर्ने भनी गरिएको निर्णय)।
- योजना स्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिको सिफारिस।
- खर्चको विल भर्पाईहरु
- रु विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN विल अनिवार्य हुनु पर्नेछ।
- डोर हाजिर फारम (प्रमाणित)। खर्च सार्वजनिक सूचना फारम (तोकिए बमोजिमको ढाँचामा)।
- सार्वजनिक परीक्षण फारम (तोकिए बमोजिमको ढाँचामा)।
- विस हजार भन्दा माथिको अनिवार्य भ्याट विल (अनिवार्य)।
- सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। विस हजार भन्दा माथिको रकमको हकमा कर विजकनै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन।
News
प्राय सोधिने प्रश्नहरु ।

१.रित पुर्वकको निवेदन (वडा कार्यालयमा )
२..नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिप
३. २ प्रति फोटो
४.व्यवसाय दर्ताको प्रमाणपत्रको फोटोकपी (यदि भएमा उधोग विभाग, वाणिज्य विभाग, घरेलु उधोग, आन्तरिक राजस्व कार्यालयबाट VAT/ PAN मा दर्ता, उधोग वाणिज्य संघ वा अन्य कुनै )
५.वडाले आवश्यक ठानेको कागजात
१. योजना तथा कार्यक्रमको सम्झौताको लागि निवेदन ।
२. स्वीकृत लागत अनुमान।
३. वडा कार्यालयको योजना सम्झौता गरिदिने वारेको सिफारिस ।
४. सरोकारवाला उपभोक्ताहरुको भेलाबाट निर्वाचित पदाधिकारीको रोहवरमा भएको उपभोक्ता समिति/अनुगमन समिति गठनको निर्णयको प्रतिलिपि ।
५. संघसंस्था, समूह, क्लब, समिति आदी जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भए सोही समितिको आधिकारिक निर्णयको प्रमाणित प्रतिलिपि ।
६. समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि ।
७. भौतिक पूर्वाधार वाहेक अन्य कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव ।
- व्यहोरा सहितको निवेदन
- योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
- कार्यालय प्रमुखको तोक आदेश
- निवेदन दर्ता
- धरौटी फिर्ताको निर्णय
जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :
- जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने)
- आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि
- आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
- सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
- अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
- वडाको किटानी सिफारिस
- दस्तुर न.पा.को नियमानुसार
- माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२ अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ
घरजग्गा नामसारी सिफारीस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :
- मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि
- नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि
- नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि/१६ बर्ष नपुगेकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,
- अंशबन्डा भए बण्डापत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
- वडा सचिवको किटानी सिफारिस
- गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
- स्थलगत वडा सर्जमिन मुचुल्का
- व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिी (व्यावसायको हकमा) घर बहाल कर तिरेको रसिद
नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |
- प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
- सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
- जन्म दर्ता
- शैक्षिक योग्यताको प्रमाण–पत्रविवाह दर्ता, बसाईसराई दर्ता
- अस्थायी निस्सा