FAQs Complain Problems

News

सुझाव संकलन गरिने सम्बन्धमा

यस कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्ष ०७५/७६ को बार्षिक नीति तथा कार्यक्रम र योजनामा समेट्नु पर्ने बिषयमा यहाँहरुको अमुल्य सुझाव यहि मिति २०७५/०३/०७ भित्र प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ! 

सुझाव प्रदान गर्नको लागी निम्न प्रक्रिया अबलम्वन गर्न सकिने छ ।

१. सुझाव प्रदान गर्न यहाँ क्लिक गर्नुहोस 

२. हाम्रो Facebook Pge  मार्फत पनि सुझाव पेश गर्न  सकिनेछ ।