FAQs Complain Problems

News

सुचना

कुश्मा नगरपालिकाको नगरपरिषदबाट पारित नीति, बजेट तथा कार्यक्रम सार्वजनिकीकरण समारोह सम्वन्धी सुचना 

कुश्मा नगरपालिकाको नगरपरिषदबाट पारित नीति, बजेट तथा कार्यक्रम सार्वजनिकीकरण समारोह निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पुर्ण राजनीतिक दल, वुद्धिजिवी, वडा नागरिक मञ्च, टोल सुधार समिति, आमा समुह, युवा क्लव, सामुदायिक संघ संस्था, उद्योगी ब्यापारी, नागरिक समाज, सञ्चारकर्मी तथा सम्पुर्ण नगरवासीहरुमा उपस्थितीको लागि सादर अनुरोध छ ।

 

मिति : २०७३/०९/२२ गते शुक्रबार

समय : विहान ११ बजे

स्थान : भर्सल पार्टी प्यालेस, कुश्मा, पर्वत

 

कुमान सिंह गुरुङ 

प्रमुख एव‌ं कार्यकारी अधिकृत

Image: