FAQs Complain Problems

News

सामाजिक सुरक्षाभत्ता वितरण सम्वन्धी सुचना

पर्वत जिल्ला साविक चुवा गा.वि.स. हाल कुश्मा नगरपालिका वडा नं. १२ मा सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने जेष्ठनागरिक‚ जेष्ठदलित‚ एकलमहिला‚ आशिंक अपाङ्ग र पुर्ण अपाङ्गको आर्थिक वर्ष २०७३/०७४ को प्रथम चौमासिकको सामाजिक सुरक्षाभत्ता भोलि मिति २०७३/०७/११ र पर्सि २०७३/०७/१२ गते कुश्मा नगरपालिका वडा नं. १० स्थित श्री ग्लोवल आइ. एम. ई. वैंकवाट वितरण गरिने भएको हुँदा सम्पुर्ण सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने वडा नं. १२ स्थित नागरिकहरुले आफ्नो सक्कलै नागरिकता‚ कुश्मा नगरपालिकाले उपलब्ध गराएको सामाजिक सुरक्षाभत्ता प्रमाणपत्र सहित स्वयं ब्यक्ति  उपस्थित भइ आफुले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता वुझिलिनुहुन यो सुचना प्रकाशित गरिएको छ ।

 

चण्डिका पौडेल

कार्यकारी अधिकृत

कुश्मा नगरपालिका कार्यालय‚ पर्वत