FAQs Complain Problems

कुश्मा नगरपालिका कार्यालयको सुचना

नगर क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तर्गत यस कुश्मा नगरपालिकामा सहभागितामा आधारित कार्यक्रमका लागि ३० प्रतिशत जनसहभागिताको प्रतिवद्धता जनाई ५० लाख सम्म पुर्वाधार निर्माणको लागि योजनाका छनोटका लागि यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा कुश्मा नगरपालिका कार्यालयमा निवेदन पेश गर्न आउनुहुन नगरवासीहरुमा हार्दिक अनुरोध छ ।