FAQs Complain Problems

बजेट तथा वक्तव्य

बजेट तथा वक्तव्य भाषण

धवलागिरी अञ्चलको मुख्य ढोकामा अवस्थित प्राकृतिक सुन्दरताले भरीपूर्ण नेपालकै अग्लो झोलुङ्गेपुल, प्रसिद्ध गुप्तेश्वर गुफा, मोदी खोला र कालीगण्डकीको संगमस्थलमा अवस्थित समग्र जिल्लाको आर्थिक, सामाजिक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण केन्द्रको रुपमा रहेको यस कुश्मा नगरपालिकाको दोश्रो नगरपरिषद् मार्फत आ.व. २०७२।०७३ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ ।

-- कार्यकारी अधिकृत