FAQs Complain Problems

समाचार

कुश्मा नगरपालिकामा करारमा नियुक्त हुने कार्यक्रम अधिकृत पदको अन्तर्वाता नतिजा प्रकाशन गरिएको सुचना

कुश्मा नगरपालिकाको विज्ञापन नं. २/०७२/७३, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको तर्फबाट करारमा नियुक्त हुने कार्यक्रम अधिकृत पदको माग संख्या १ (एक) का लागि मिति २०७३/०१/१७ मा लिइएको प्रयोगात्मक परिक्षा तथा अन्तर्वार्तामा उपस्थित उम्मेदवार संख्या २ (दुई) को लिखित परिक्षा र अन्तर्वार्ता एवं प्रयोगात्मक परिक्षा समेतको प्राप्ताङ्कबाट देहाय बमोजिम योग्यताक्रम कायम हुन आएकोले करारमा नियुक्तिको लागि कुश्मा नगरपालिकामा सिफारिस गर्ने गरी मिति २०७३/१/२९ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।