FAQs Complain Problems

समाचार

पशु स्वास्थ्य शिविर हुने सूचना !!!

कुश्मा नगरपालिकाको कार्यालय पशु सेवा शाखाको आयोजनामा कु.न.पा-१४ वडा कार्यालयको प्राङ्गणमा २०७५ साल जेष्ठ २१ गते सोमबार निशुल्क पशु स्वास्थ्य शिविर संचालन हुने हुँदा आफ्ना पशुपन्छीको उपचार गराई मौकाको फाइदा लिनुहुन सबै पशुपंक्षी पालक कृषकहरुमा अनुरोध गरिन्छ !!!