FAQs Complain Problems

समाचार

कुश्मा नगरपालिकाको छैठौं नगरसभा सम्पन्न

कुश्मा नगरपालिकाको छैठौं नगरसभा आज मिति २०७७/०३/१० गते सम्पन्न भएको छ ।

नगरसभाले आ.व २०७७/७८ को बार्षिक नीती तथा कर्यर्कम एवं आ.व ०७७/७८ को बार्षिक आय-व्ययको आनुमनित विवरण (बजेट) पारित गरेको छ ।
नगरसभा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

Image: