संक्षिप्त परिचय

कुश्मा नगरपालिकामा तपाईँहरूलाई स्वागत छ ।

पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चलमा पर्ने कुश्मा नगरपालिका नेपालको प्रसिद्ध नगरहरू मध्य एक हो । यो समुन्द्र सतहबाट झण्डै ९५३ मि. माथी छ ।

कुश्मा नगरपालिका हालसालै घोषणा भएको नगरपालिका हो । यो पर्वतको सदरमुकाममा अवस्थित छ । कुश्मा नगरपालिकालाई पहिलेको पर्वतको आठ वटा गाविसहरु पाङ्ग, खुर्कोट, दुर्लुङ्ग, शिवालय, कटुवा चौपारी, पिपलटारी, पकुवा, चुवालाई समावेश  गरि मिति २०७१ साल बैशाख २५ गते गठन भएको थियो भने पछि ठुलीपोखरी,खौलालाकुरी र आर्थरडाँडाखर्क गाविस समावेश गरि मिति २०७३ साल फागुन ९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार १४ अट वडा भएको कुश्मा नगरपालिका गठन भएको हो ।

कुश्मा नगर पोखराको सदरमुकामबाट ५७ कि.मी. टाढा छ । यो नगर दुर्लुङ्गको फेदबाट छमर्केसम्म र पोखरातिर चुवासम्म पर्दछ ।

कुश्मा नगरपालिका को संवाद कार्यकम सम्पन्न ।

Kushma_Municipality
कुश्मा नगरपालिका
Kushma Parbat

कुश्मा नगरपालिकाको बिकासका सम्भावना,अवसर र चुनौती बिषयक संवाद कार्यक्रम सम्पन्न भएको छ  । संवाद कार्यक्रममा रास्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो  । समृद्द नगरको निर्माणमा सरोकारवाला सम्पूर्णको महत्वपूर्ण भूमिका रहने संवाद कार्यक्रममा उपस्थितहरुको ज

कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी द्वारा आफ्नो सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने घोषणा ।

कुश्मा नगरपालिका का प्रमुख रामचन्द्र जोशी ज्यू द्वारा  राज्यले प्रदान गर्ने सेवा सुविधा नलिने र उक्त रकम ट्रस्ट मार्फत सामाजिक कार्यमा खर्च गर्ने घोसणा गर्नु भएको छ । 

कुश्मा नगर कार्यपालिकाको घर जग्गा बहाल कर सम्बन्धी अत्यन्त जरुरि सूचना