FAQs Complain Problems

आर्थिक प्रशासन शाखावाट हुने भुक्तानी प्रभावित भएको सम्वन्धमा

महालेखा नियन्‍त्रक कार्यालयको चलानी नं. १८ मिति २०७६/०९/०४ गतेको पत्र अनुसार स्थानिय तहको बजेटिङ तथा लेखांकनको लागी प्रयोग गरिदै आएको सुत्र  (SUTRA) सफ्टवयर प्रणाली प्राविधिक कारणवस अवरुद्ध हुन आएकोले सो प्रणालीमा सुधार भई संचालनमा नआएसम्मको लागी आर्थिक प्रशासन शाखावाट हुने भुक्तानी प्रकृया वन्द भएको व्यहोरा सवै सेवाग्राहीमा जानकारीको लागी अनुरोध छ ।साथै उक्त प्रणाली सञ्‍चालनमा  आएपछि अर्को सूचना प्रवाह गरिने व्यहोरा समेत जानकारीको लागी अनुरोध छ ।

Image: