FAQs Complain Problems

माननीय मन्त्री रविन्द्र अधिकारिको निधन प्रति हार्दिक श्रद्धाञ्जली ।

आज मिति २०७५ फाल्गुन १५ गते ताप्लेजुङ जिल्ला साविकको मैयुम गाविसको खप्टेढुंगामा भएको हेलिकोप्टर दुर्घटनामा परि जिम्मेवारी निर्वाहकै शिलशिलामा ज्यान गुमाउनुहुने नेपाल सरकारका माननिय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारि सहित  सम्पुुर्णमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । 

१)रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन

२) आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स

३) वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण

४) अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो

५) युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार

६) धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण

७) हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी

-कुश्मा नगर कार्यपालिकाको कार्यालय ।

Image: