समाचार
फोटो ग्यालरी
शुभ दिपावलीको हार्दिक शुभकामना ।
विजया दशमी २०७९ को हार्दिक शुभकामना !
कुश्मा नगरपालिकाका नगरसभाको ९ औं अधिवेशनका झलकहरु ।
कुश्मा नगरपालिकाको नगरसभाको ९ औं अधिबेशन आज २०७९ असार १० गते सम्पन्न भएको छ ।
नगरसभाले आगामी आ.व २०७९/८० को बार्षिक नीति तथा कार्यक्रम एवं अगामी आ.व ०७९/८० को आय-व्ययको को अनुमानित विवरण सर्वसम्मतले पारित गरेको छ ।
बजेट वक्तव्यको लिंक :
https://kushmamun.gov.np/ne/content/budget79/80
नीति कार्यक्रमको पुर्ण पाठ :
नया बर्ष २०७९ को हार्दिक शुभकामना !
घटना दर्ता सप्ताह मनाउने सम्बन्धमा !!
विजया दशमी तथा शुभ-दिपावली २०७८को शुभकामना !
संविधान दिवस एवं राष्ट्रिय दिवसको हार्दिक शुभकामना ।
कुश्मा नगरपालिकाको सातौं नगरसभा सम्पन्न
आगामी आ.व २०७८/७८ को बार्षिक नीति तथा कार्यक्रम एवम आय-व्ययको अनुमानित विवरण पास गर्दै कुश्मा नगरपालिकाको सातौं नगरसभा मिति २०७८ असार १० गते सम्पन्न भएको छ ।