FAQs Complain Problems

News

कुश्मा नगरपालिका कार्यालयवाट आ.व.२०७२/७३ का लागि प्रस्तावित कर दररेटहरु

स्थानीय स्वायत्त शासन नियमावली, २०५६ को अनुसुची ९ देखि २० सम्म उल्लेखित राजश्वको दरहरुको अधिनमा देहाय वमोजिमको कर, शुल्क, दस्तुर तथा अन्य राजश्वका दरहरु आ.व. ०७२/०७३ को श्रावण १ गते देखि लागु हुने गरि नगर परिषदवाट स्वीकृत गर्ने निर्णय गरियो ।