कुश्मा नगरपालिका द्वारा पदपुर्ति गरिने पदको पाठ्यक्रम

कुश्मा नगरपालिका द्धारा पदपुर्तिका लागि गरिएको सुचना यसै वेवसाइट मा राखिएको जानकारी गराँउदै सो पदका लागि तोकिएको पाठ्यक्रम निम्नानुसार रहेको छ ।

पद - इन्जिनीयर, तह -  अधिकृत स्तर छैठौ, सेवा-  प्राविधिक, समुह - सिभिल, का लागि लोक सेवा आयोगले तोकेको पाठ्यक्रम ,

पद - अमिन, तह - सहायक स्तर चौँथो, सेवा -  प्राविधिक, समुह -  सर्वे, का लागि लोक सेवा अायोगले तोकेको पाठ्यक्रम,

पद -  कार्यालय सहायक चौँथो, तह - सहायक स्तर चौँथो, सेवा - प्रशासन

पद -  कार्यालय सहायक पाँचाै, तह -  सहायक स्तर पाँचौ, सेवा -  प्रशासन का लागि तलको PDF फाइल हेर्नुहोला ।

Current View