सूचना तथा समाचार

सुची दर्ता गराउन आउने सम्वन्धी सुचना !

यस कार्यालयको लागि आ.व. ०७२/७३ मा दैनिक कार्य सञ्चालनार्थ आवश्यक पर्ने मालसामान नियमावली २०६४, परिच्छेद ५, नियम ७० र सार्वजनिक खरिद ऐन २०६३, सूची दर्ता तथा निवेदन पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।

कुश्मा नगरपालिका द्वारा पदपुर्ति गरिने पदको पाठ्यक्रम

कुश्मा नगरपालिका द्धारा पदपुर्तिका लागि गरिएको सुचना यसै वेवसाइट मा राखिएको जानकारी गराँउदै सो पदका लागि तोकिएको पाठ्यक्रम निम्नानुसार रहेको छ ।

पद - इन्जिनीयर, तह -  अधिकृत स्तर छैठौ, सेवा-  प्राविधिक, समुह - सिभिल, का लागि लोक सेवा आयोगले तोकेको पाठ्यक्रम ,

कुश्मा नगरपालिका पदपुर्ति समितिकाे सुचना

यस कुश्मा नगरपालिकामा आवश्यक पदहरुमा खुला प्रतिस्पर्धा द्धारा पदपुर्तिको सुचना

हेलो सरकार फेसवुक एकाउण्ट सँचालन गरिएकाे सुचना

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय हेलो कुश्मा नगरपालिका, पर्वत https://www.facebook.com/hellokushmamun

निशुल्क प्रजनन स्वास्थ्य तथा महिला स्वास्थ्य शिविर स‌चालन सम्वन्धि सुचना

कु.न.पा. १ कुश्मा स्वास्थ्य चौकी पाङ र कु.न.पा. १५ पिपलटारी स्वास्थ्य चौकीमा निशुल्क प्रजनन स्वास्थ्य तथा महिला स्वास्थ्य शिविर

नगरपालिकाको नयाँ वेबसाईट बनाइएको बारे सुचना

कुश्मा नगरपालिकाले हालसालैमात्र सुरू गरेको नयाँ वेबसाईट NITC मा www.kushmamun.gov.np भन्ने नाममा दर्ता गरेको छ ।

Pages