News and Notices

कुश्मा नगरपालिकाको कार्यक्रम अधिकृत पदको लागि लिइएको लिखित परिक्षाको नतिजा प्रकाशन गरिएकाे सुचना

कुश्मा नगरपालिकाको कार्यक्रम अधिकृत पदको लागि लिइएको लिखित परिक्षाको नतिजा हेर्नको लागि तलको .pdf फाइल हेर्नुहोला ।

सार्वजनिक सुनुवाई सम्वन्धी सुचना

मिति २०७२/११/३० गते

स्थान पर्वत उद्योग वाणिज्य संघकाे सभाहल

समय विहान ११ वजे

कुश्मा नगरपालिकाको लाेकसेवा आयोग तयारी कक्षा सम्वन्धी सुचना

कुश्मा नगरपालिकाको आ.व. २०७२।७३ को महिला लक्षित कार्यक्रम अन्तर्गत कुश्मा नगरपालिकामा स्थायी बसोबास गरेका महिलाहरुका लागि लोक सेवा आयोगद्धारा लिइने खरिदार र ना.सु.

आर्थिक वर्ष २०७३/०७४ को वजेट,नीति तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहमा कार्यकारी अधिकृतले दिनुभएको बजेट बक्तव्य

ब्यवस्थापिका संसद सदस्य माननिय अर्जुन प्रसाद जाेशीज्यूको प्रमुख अाथित्यता कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत चण्डिका पौडेलले कुश्मा नगरपालिकाको तेस्रो नगर परिषदबाट आ.व. २०७३/०७४ को लागि पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकिरण समारोहमा दिनुभएको वक्तब्य

कुश्मा नगरपालिकाको तेस्रो नगरपरिषद सार्वजनिकीकरण समारोह सम्वन्धी सुचना

आ.व. २०७३/०७४ को लागि पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकिरण समारोह यही मिति २०७२ पुस २९ गते वुधवारको दिन विहान ११ः०० बजे

कुश्मा नगरपालिका कार्यालयको नक्सापास सम्वन्धी सुचना

२०७२ साल वैसाख १२ गते गएको विनाशकारी भुकम्प पछी रोकिएको यस नगरपालिकाको नक्सापास प्रकृया निम्न वमोजिम सुचारु गराईएको सम्पुर्ण कुश्मा नगरवासीलाई जानकारी गराईन्छ ।

सम्पुर्ण कुश्मा वासी वुवाआमा, दाजुभाई तथा दिदिवहिनीहरुमा अनुरोध

शनिवारको सट्टा प्रत्येक वुधवार विहान ७ वजे देखि ९ वजे सम्म सञ्चालन गर्न लागेको ब्यहोरा अवगत गराउँदछौ कुश्मा वजारलाई स्वच्छ, सफा र हराभरा वनाउने उद्येश्यले 

Pages