FAQs Complain Problems

वार्ड नं. ९-कटुवाचौपारी

पर्वत जिल्लाको साविक कटुवाचौपारी गाविस हाल कुश्मा नगरपालिका वार्ड नं. ९अन्तर्गत पर्दछ ।

  • जम्मा घरधुरी :४९०
  • पुरुष :९१७
  • महिला :११३०

क्षेत्रफल : २.९४४ वर्ग कि.मि 

वडा पदाधिकारी विवरण :

सि.न  पद  नामथर  फोन 
वडा अध्यक्ष कृष्ण प्रसाद लामीछाने ९८५७६३०२२३
महिला  सदस्य  बिन्दु कुमारी पौडेल ९८४९२४७८५८
दलित महिला सदस्य  सावित्री नेपाली ९८०५१६०४१७
वडा सदस्य  विष्णुहरी पराजुली ९८४७६३२५५१
वडा सदस्य  खगराज अधिकारी ९८६७७७२५१७
Population: 
२०४७
Ward Contact Number: 
९८५७६३०२२३