" सबैको रहर : समृद्द कुश्मा नगर । "

पशु सेवा शाखा तथा कृषी शाखाको ५ दिने अध्ययन अबलोकन भ्रमण सम्पन्न !

कुश्मा नगर कार्यपालिकाको कार्यालय पशु सेवा शाखा तथा कृषी शाखाको ५ दिने अध्ययन अबलोकन भ्रमण सम्पन्न भएको छ ! भ्रमणका क्रममा सहभागी हरु कास्की,तनहु, स्याङ्गजा, रुपन्देही, पाल्पा, नवलपरासी, चितवन लगायतका जिल्लाका पशु तथा कृषी सम्बन्धी बिभिन्न फर्महरुको अवलोकन गरेका थिए !! 

image_vet: