FAQs Complain Problems

समाचार

सुधार गरिएको ।।

मितिः २०७४/१२/१०

यस कार्यालयको मिति २०७४/१२/०९ मा प्रकाशित सूचना प्रविधि अधिकृत पदको लागि प्रयोगात्मक र अन्तर्वार्ता सम्वन्धि सूचनामा विशन लामिछानेको दर्ता नं. १० हुनुपर्नेमा अन्यथा भएको ब्यहोरा सम्वन्धित सवैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।

सुवास कुमार लामिछाने

प्रमुख प्रशासकीय अधिकृत

 

 

 

 

Image: